“प्रेणाको श्रोत” पुस्तकबाट मन्दिरको कोष बढाउने

Share this news

आज ओकेटी चियाबारी नागेश्वर शिवालय धाम संचालन समितिले साधरण सभा गरि बार्षिक हिसाब किताब प्रस्तुत गर्दै गत पुराणको सबै फाँटवारी सार्बजनिक गरेको छ। यसै क्रममा मन्दिर संचालनमा सहयोग गरि रहनु हुने सबै सबैलाई धन्यवाद ज्ञापन गरियो। मन्दिर ढाँचागत विकाशको निम्ति महेश शर्मा भट्टराईद्वारा लिखित अनि राज बहादुर राईद्वारा सम्पादित पुस्तक “प्रेणाको श्रोत” लेखकले मन्दिरलाई अर्पण गरेका छन्। यसको निम्ति लेखक अनि सम्पादकलाई धन्यवाद ज्ञापन गरियो। यसरी नै उक्त पुस्तक बिक्री गरी यसबाट आउने सबै रकम मन्दिरको कोषमा जमा गरिनेछ। यसरी नै कसैले नगद सहयोग गर्दै कसैले यस प्रकारले सहयोग गर्दै नागेश्वर धामको नाउँ सुवास बडाई रहनु भएकोमा सबैलाई संचालन समितिले हार्दिक कृतज्ञता चडाएको छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ