Siyaram Sanatani Mahasabha
Siyaram Sanatani Mahasabha

सियाराम सनातनी महासभाद्वारा विधवाहरूलाई आर्थिक सहयोग

Share this news

दार्जीलिङ सियाराम सनातनी महासभा सङ्गठनको पक्षबाट सत्तरी वर्षदखि माथिका हिन्दु र बौद्ध विधवाहरूलाई दोस्रो मासिक आर्थिक सहयोग पाँच सय प्रति व्यक्ति वितरण गरिएको थियो।
मङपु बस विसौनी नजीक मेगा ग्यास परिसरमा यो वितरण कार्य शुक्रबार दार्जीलिङ सियाराम सनातनी महासभा सङ्गठनकी अध्यक्ष श्रीमती अञ्जु राई, सचिव चन्द्रकला राई गुरूङ, मङपु शाखा अध्यक्ष हरिओम निरौला, राष्ट्रिय गुरु आचार्य परमेश्वर कृष्ण दासजी, कपिल लोहार, श्रीमती शकुन मुखिया, श्रीमती मीनु गुरूङ, विमल छेत्री, श्रीमती दिपुजा गुरूङ, विनोद कुमार शर्मा, सूर्यकुमार राई, अनन्तलाल शर्मा आदिको उपस्थितिमा रकम वितरण गरिएको थियो। उक्त आर्थिक सहयोगको बारेमा बोल्दै दार्जीलिङ जिल्ला सचिव चन्द्रकला राई गुरूङले यी महिलाहरूलाई सुस्वास्थ्य, दसैं र तिहारको शुभकामना व्यक्त गरिन्। कार्यक्रमको समापनमा दार्जीलिङ जिल्ला अध्यक्ष श्रीमती अञ्जु राईले श्रीराम नवमी उत्सव समिति, दार्जीलिङको तत्वावधानमा धार्मिक प्रतियोगितामा ८ देखि १४ वर्षसम्मका नानीहरूले भाग लिनसक्ने घोषणा गरिन्। यसको आवेदन फारमा निरौला पूजा सामग्री पसलबाट लिन सकिने जानकारी पनि दिइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ