गायक रतन गुरुङको सिम सिम पानीमा म्युजिक भीडीयो सार्वजनिक

Share this news

घलेटार कम्युनिटि हलमा सिटोङका गायक रतन गुरुङको सिम सिम पानीमा नामक म्युजिक भीडीयो अलबमको सोमबार सार्वजनिक गरिएको थियो। शिक्षक शिशिर राईद्वारा अध्यक्षता गरिएको समारोहमा समाजसेवी बिक्रम राईको मुख्य आतिथ्य रहेको थियोे। बिशिष्ट अतिथिहरुमा भुजेल बोर्ड अध्यक्ष प्रदिप खवास, सिटोङ (1,3) प्रधान सुशील सुब्बा, रिना तामाङ, उपप्रधान लाडुप लेप्चा, उपप्रधान नरेश खवास, शंकर कन्स्ट्रक्सन शंकर छेत्री, प्रमोद राई, बलिचन्द्र लामा, बिराम राई, अम्बर बराल, जितेन्द्र छेत्री, नविन चामलिङ साथै अनान्य बिशिष्ट आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो। उक्त अलबममा गायक रतन गुरुङ स्वर, एलबी थापाको शब्द अनि किशोर राईको कम्पोज, सामुएल राईको संयोजन रहेको छ भने कुशल दार्जीलिङ, नेहा गुरुङ, प्रेम छिरिङ लेप्चा (सन्नि) सुमन राई, रिना तामाङ, रतन गुरुङ, प्रणय छेत्री, सुष्मा रसाईली, नवीन राई साथै अनान्यको अभिनय रहेको छ। सिटोङ प्रोडक्सनको ब्यानरमा निर्मित यस म्युजिक भिडियो अलबमका सिनेमाटोग्राफर अनि एडिटर राजीव खवास रहेका छन् सहयोगमा सामुएल लेप्चा रहेका छन्। यो अल्बममा निर्देशन कुशल दार्जिलिङ र संगम राईको रहेको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ