मेरो भोइस युनिभर्सकी कुशल गायिका दक्षता गुरूङले नयाँ गीत भावनाको रेकर्डिङ्ग गरेकी छिन्। उक्त गीतका शव्दकार डीपी खनाल, सङ्गीत शङ्कर थापा स्माइलको रहेको छ भने संयोजन जानरिक्सद्वारा गरिएको छ।