सिङ्गेल चियाबारीकी निहारिका सुब्बाले गरिन् नीट परीक्षा उत्तीर्ण

Share this news

खरसाङको सिङ्गेल चियाबारी निवासी पिता कीर्तन सुब्बा अनि दिपमाला सुब्बाकी छोरी निहारिका सुब्बाले नीट परीक्षा उत्तीर्ण गरेकी छन्। खरसाङको सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा पहिलो कक्षादेखि अध्ययन गरेकी निहारिकाले एघारौं अनि बाह्रौं कक्षा यहाँको सन्त अलफन्सस् उच्बतर माध्यमिक विद्यालयबाट विज्ञान विषयमा पूरा गरेकी हुन्। उनका पिता खरसाङ अस्पतालमा एम्बुलेन्स चालक हुन् भने आमा चियाबारीमा श्रमिक काम गर्छिन्। सानै उमेरदेखि पढ़नुमा खुबै असल निहारिकाले माध्यमिक अनि उच्च माध्यमिक परीक्षा पनि खुबै असल अङ्‌क ल्याएर पास गरेकी थिइन्। बाह्रौँ कक्षा उतीर्ण गरेपछि तिनले नीट परीक्षाको निम्ति तयारी गर्न एक वर्ष घरमा बसिन्। त्यसपछि अनलाइन मार्फत नीटको निम्ति कोचिङ गरिन्। खुबै परिश्रम गरेपछि एससी श्रेणीबाट नीट परीक्षा पास गरिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड