Sikkimese martial arts athletes
Sikkimese martial arts athletes

सिक्किमी मार्शल आर्टका खेलाडीहरूले जिते काँस्यपदक

Share this news

लद्दाखमा आयोजित ९ औं पेन्काक स्लेट फेडरेशन कपमा सिक्किमी मार्शल आर्टका खेलाडीहरूले जिते काँस्यपदक। अगस्ट २ देखि ४ अगस्ट, २०२५ सम्म आयोजित प्रतियोगितामा एलोमा सुब्बाले एकल रचनात्मक श्रेणीमा काँस्य पदक जिते भने डावकी लेप्चाले तान्डिङ/तुङ्गल श्रेणीमा २ काँस्य मेडल जिते। सिक्किमका अर्का सहभागी यमुना छेत्रीले पनि राम्रो प्रदर्शन गरे। सिक्किमी मार्शल आर्टका खेलाडीहरूलाई पेन्काक सिलाट एसोसिएसनका संस्थापक महासचिव भीम सुब्बाले एस्कर्ट गरेका थिए। पेन्काक सिलाट इन्डोनेसियाली मार्शल आर्ट र ओलम्पिक खेलकुदको एक नियमभित्र पर्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड