Shramshree scheme
Shramshree scheme

विधायक जिम्बाद्वारा श्रमश्री योजनाप्रति आपत्ति

Share this news

दार्जीलिङ विधानसभा क्षेत्रका बिधायक निरज तामाङ जिम्बाले मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेको नयाँ श्रमश्री योजनालाई “कल्याणको आवरणमा विभेद” भन्दै कडा प्रहार गरेका छन्। उनले मुख्यमन्त्रीलाई पत्र लेखेर यस योजनाको बहिष्करणकारी स्वरूपप्रति कठोर आपत्ति जनाएको जिम्बाले विज्ञप्तिमा भनेका छन्। “यो योजना केवल ‘बंगालीभाषी प्रवासी कामदारहरू’लाई मात्र सीमित गरी सरकारकै निर्णयले विगतदेखि रोजीरोटीको खोजीमा बाहिर जान बाध्य भएका हजारौं चियाबारीका श्रमिक तथा गैर-बंगाली भाषी डुवर्स अनि पहाडका कामदारहरूको मर्यादामा ठेस पुर्याकएको” पत्रमा उल्लेख गरिएको छ।
जिम्बाले प्रश्न उठाए, “के दार्जीलिङका बन्द चिया चियाबारीका श्रमिक, सिन्कोना बगानका कामदार, र पहाडका हजारौं प्रवासीहरू मानव होइनन् ? वा उनीहरू पर्याप्त ‘बंगाली’ होइनन् भनेर सरकारले हेपेको हो ?” उनले मुख्यमन्त्रीमाथि केवल आफ्ना भाषिक वर्गलाई सेवा पुर्यााएको र अन्यलाई व्यवस्थित रूपमा उपेक्षा गरेको आरोप लगाएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड