एडवर्ड्स फाउण्डेशनद्वारा आयोजित श्रद्धा यात्राको आज शुभारम्भ अजय एडवर्ड्स अनि उनकी धर्मपत्नी प्रिया एडवर्ड्सद्वारा गरियो। पहिलो चरणमा बन्द रहेको तुङ्गसुङ्ग चिया बगानका वासिन्दाहरुलाई नेपाल इलामस्थित माँ पाथीभरा मन्दिर दर्शनको निम्ति प्रस्थान गरिएको जानकारी पाइएको छ।












