BJP nomination Siliguri
BJP nomination Siliguri

सिलिगुडीमा भारतीय जनता पार्टी का उम्मेदवारहरूद्वारा मनोनयन दर्ता, चुनावी गतिविधि तीव्र

Share this news

सिलिगुडीमा भारतीय जनता पार्टी  का उम्मेदवारहरूले विधानसभा चुनावका लागि औपचारिक रूपमा मनोनयन दर्ता गरेका छन्। समाचार अनुसार शंकर घोष, आनन्दमय बर्मन र दुर्गा मुर्मुले आफ्नो–आफ्नो क्षेत्रमा उम्मेदवारी दर्ता गराएका हुन्।समाचारअनुसार मनोनयन दर्ताका क्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति देखिएको थियो। नेताहरूले जुलुससहित मनोनयन दर्ता गर्न पुगेका थिए, जसले चुनावी माहौल झन् तातिएको संकेत दिएको छ। ती उम्मेदवारहरू क्रमशः सिलिगुडी, माटीगाडा–नक्सलबारी र फाँसिदेवा विधानसभा क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका हुन्। मनोनयन दर्तापछि नेताहरूले आफूहरू जनताको समर्थनमा विजयी हुने विश्वास व्यक्त गरेका छन् र चुनावी अभियानलाई अझ तीव्र बनाउने बताएका छन्। यससँगै उत्तर बंगाल क्षेत्रमा राजनीतिक गतिविधि बढ्दै गएको र विभिन्न दलहरूबीच प्रतिस्पर्धा अझ कडा हुने संकेत देखिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड