बर्फुङ समष्टिमा बीऊ बितरण कार्यक्रम

Share this news

मुख्यमंत्री प्रेम सिंह तामाङको दिशानिर्देश तथा परिकल्पना अनुसार खटिखाने गाउँले कृषकहरूले खेतीपाती गर्नु निम्ति दुख नपाओस् भन्ने हेतुले यस घडी बर्फुङ समष्टि अन्तर्गत बर्फुङ जारोङ ग्राम पंचायत एकाईको बिभिन्न वार्डहरुमा मैनाम राबौंङ किसान उत्पादक संगठन (मैनाम राबौंङ एफपिओ) मार्फत भटमासको बीऊ बितरण गरियो।
ग्राम पंचायत अन्तर्गत जारोङ वार्ड र अप्पर देथाङ वार्डमा यो भटमासको बीऊ बितरण कार्यक्रम सम्पन्न भएको छ भने यस अवसरमा किउजीङ बर्फुङ प्रादेशिक क्षेत्रकी पंचायत श्रीमती जसोदा छेत्री मुख्य अतिथि रहनुभएको थियो। मैनाम राबौंङ किसान उत्पादक संगठनको प्रवन्धक श्री पर्सु वालिङ बागवानी बिभागका कर्मचारीहरू, समाजका वुद्धिजीवीहरु गाउँले कृषकहरूको सहभागिता रहेको थियो।

आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 