SDF party held district level meeting in Ghurpise, Namchi

एसडीएफ पार्टीले घुर्पिसे, नाम्चीमा जिल्ला स्तरको बैठक सम्पन्न

Share this news

सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले घुर्पिसेमा नाम्ची जिल्ला स्तरको बैठक सफलतापूर्वक आयोजना गर्यो। सभाको अध्यक्षता पार्टी अध्यक्ष पवन चाम्लिङले गरेका थिए, र यसमा प्रमुख पार्टी पदाधिकारीहरूको सक्रिय र उत्साही सहभागिता देखियो जसले पार्टीको संगठनात्मक संरचनालाई आधार तहदेखि मजबुत र विस्तार गर्ने रणनीतिहरूमा विचार विमर्श गरे।
बैठकमा SDF पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो, जसमा श्रीमती सकुन गुरुङ (वरिष्ठ उपाध्यक्ष In-Charge, नाम्ची जिल्ला), कृष्ण खरेल (वरिष्ठ उपाध्यक्ष, प्रेस तथा प्रचार मुख्यालय), श्री सर्वधान राई (जिल्ला अध्यक्ष, पक्क्याङ जिल्ला), रमेश किरत राई (जिल्ला अध्यक्ष, नाम्ची जिल्ला), श्रीमती उर्वशी खालिङ राई (महासचिव, प्रेस तथा प्रचार) र शैल टोमतशाङ (प्रचार सचिव सह प्रवक्त, क्षेत्रीय) सम्मिलित थिए।
यस अवसरमा, जिल्ला स्तरको संगठनात्मक संरचना सुदृढ पार्नका लागि केही पार्टी सदस्यहरूलाई नयाँ जिम्मेवारीहरू पनि सुम्पिइएको थियो:• निर्मल प्रधान – संगठन प्रमुख, नाम्ची जिल्ला• बिनोद राई – कोषाध्यक्ष, नाम्ची जिल्ला• श्रीमती सारिखा शेर्पा – उप कोषाध्यक्ष, नाम्ची जिल्ला• विकास राई – समन्वयक प्रमुख, नाम्ची–सिङ्गिथाङ• जेम्स राई – समन्वयक प्रमुख, पोखलक–कमराङ• बिनोद जोगी – सचिव, फ्रन्टल संगठन, नाम्ची।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन