सिलगडीको ऋत्विक नाट्य संस्थाको पहलमा सातौं वर्ष आमन्त्रणात्मक विद्यालय/ महाविद्यालय नाट्य प्रतियोगिताको आयोजना गरिएको छ। कोर्ट मोड छेउको तथ्य केन्द्रको दीनबन्धु मञ्चमा आयोजित समारोहको प्रमुख अतिथिको रुपमा सिलगडी नगर निगमका मेयर गौतम देब उपस्थित थिए।