संजय मुखिया बने आधुनिक बाख्रापालन पद्धतिमा सफल उद्यमी

Share this news

राङभाङ फरेस्ट बस्तीका युवा परिश्रमी युवा संजय मुखियाले आधुनिक बाख्रापालन पद्धति अपनाएर एक सफल उद्यमीका रूपमा आफूलाई स्थापित गरेका छन्। परम्परागत खेतीपातीको सीमालाई तोड्दै उनले उन्नत जातका बाख्राहरू पालेर राम्रो आम्दानी गरिरहेका छन्, जसले गर्दा उनी बेरोजगार युवाहरूका लागि एक प्रेरणाको स्रोत बनेका छन्। संजयले आफ्नो बाख्रापालन व्यवसाय विभिन्न ठाउँबाट ल्याइएका उन्नत जातका बाख्राहरूबाट शुरु गरेका थिए। हाल उनको फार्ममा ठूलो संख्यामा बाख्राहरू छन्, जसबाट उनले वार्षिक रूपमा राम्रो आय गरिरहेका छन्। उनले बाख्रापालनलाई एक व्यवसायिक रूप दिएका छन् र यसबाट उनले आफ्नो मात्र नभई समुदायको आर्थिक स्तर पनि उकास्न सकिने विश्वास व्यक्त गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।