“स्वच्छ सिक्किम, समृद्ध सिक्किम”सङ्ग सरसफाइ

Share this news

“स्वच्छ सिक्किम, समृद्ध सिक्किम” भन्ने प्रेरणादायी नाराका साथ गेजिङ जिल्लाको मानेबुङ – देन्ताम क्षेत्रमा पर्ने हि- गाउँमा ४ किलोमिटर लामो सरसफाइ अभियान सोमबार आयोजन गरिएको थियो। मानेडाँडादेखि हि- बजारसम्मको मार्ग समेटिएको यस पदयात्रामा प्रथम सिक्किम र “सेभ अर्थ मेक प्लास्टिक फ्री” नामक सामाजिक संस्थाद्वारा संयुक्त रूपमा आयोजित उक्त अभियानमा स्वयम् सेवकहरू, स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रममा प्रथम सिक्किमका राज्य संयोजक अनमोल छेत्री र “सेभ अर्थ मेक प्लास्टिक फ्री”का संस्थापक प्रकाश विष्टले नेतृत्व गरेका थिए । सडक सफाइ
पदयात्राका क्रममा सहभागीहरूले सडकछेउ, पदमार्ग तथा सार्वजनिक स्थलहरूमा फ्यालिएका बोतल, र्या,पर, अन्य फोहोरहरू संकलन गर्दै वातावरण सफा गर्ने अभियानमा प्रत्यक्ष योगदान पुर्यापए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड