शामी लाखाङ गुम्बामा तीन दिवसीय विश्वशान्ती पूजा

Share this news

खरसाङ, (निसं)ः खरसाङ्को वार्ड नम्बर 5 स्थित डुमाराम बस्तीमा रहेको शामी लखाङ गुम्बामा 25 औँ विश्व शान्ति पूजा शुक्रवारदेखि आरम्भ भएको छ। शुक्रवार पूजाको विधिवत आरम्भ गर्दै लामाहरूद्वारा बौद्ध मन्त्रोच्चारणको साथमा पूजा सम्पन्न गरियो। 23 अगस्त शनिवारको दिन गुम्बामा छेदार (खोलामा माछा बगाउे) दीर्घायुको पूजा सम्पन्न गरियो। यस अवसरमा गुम्बाको एक टोली लामाहरूको साथमा शिवखोलामा पुगेर खोलामा सम्पूर्ण धार्मिक अुष्ठान पुरा गरेर खोलामा माझ बगाउने कार्यक्रम सम्पन्न गरियो। यो विश्वशान्ति पूजा आगामी 24 अगस्ट 2025 को दिन समापन हुनेछ। यस आशयको जानकारी दिँदै शामी लाखाङ गुम्बाका धर्मगुरु पेम्बा रिम्पोछेले तीन दिवसीय यस धार्मिक अनुष्ठानको पहिलो दिन शुक्रवार एक विशेष पूजा सम्पन्न गरिएको बताए। दोस्रो दिन छेदर पूजा अथवा आयु पूजा सम्पन्न गरिएको अनि 24 अगस्त आइतवारको दिन वाङ (अभिषेक) अनि याङ (सह) सामग्री भक्तजनलाई वितरण गरिनेछ। रिम्पोर्छेले जाति र संस्कृतिको परम्परा संरक्षण गर्नको निम्ति प्रत्येक वर्ष यस गुम्बामा विश्व शान्ति पूजा आयोजना गरिने गरिन्छ। तीन दिवसीय यो पूजा अन्तर्गत 23 अगस्तको दिन खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा रहेको शिवखोला स्थित शिव मन्दिर प्राङ्गणमा विश्व शान्ति पूजा सहित छेदर पूजा (आयुको पूजा) को आयोजना गरियो। यस समय गुम्बामा खरसाङ लगायत विभिन्न स्थानबाट भक्तजन उपस्थित रहेको पूजामा सहभागी भइरहेका छन्‌‍।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ