श्री सत्य साई समिति लंगुरदाङको वार्षिक सभा एवम् समितिको चुनाव

Share this news

मजुवा, 19 जनवरी (निसं) श्री सत्य साई समिति लंगुरदाङको वार्षिक सभा एवम् समितिको चुनाव सम्पन्न भएको छ।श्री सत्य साई सेवा समिति लंगुरदाङ संयोजक मिलन राईको उपस्थितिमा सम्पन्न सभामा वर्ष 2025 को प्रशान्ती सेवकहरूको पनि उपस्थिति रहेको थियो भने सङ्गठन सुचारू रूपले सञ्चालन गर्न संयोजकको निम्ति मिलन राईलाई चयन गरिएपछि सेवा प्रभारी देवकुमार छेत्री,सहयोगी सजीता राई, आध्यात्मिक विभाग प्रभारी अमर राई, सहयोगी गीता सुब्बा, शिक्षा प्रभारी मदन राई, सह-आइका राई, युवा विभाग प्रभारी बुद्धिमान राई, सह -बविता सुब्बा लगायत विभिन्न विभाग प्रभारीहरूको चयन गरिएको छ। भगवान सत्य साई बाबाको शतवार्षिकी कार्यक्रम अन्तर्गत विभिन्न सेवा कार्य आदिमा समितिले जिल्लाको रूपरेखा अनुसार काम गर्दै जाने जानकारी समिति संयोजक मिलन राईले दिएका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ