आगलागीमा सबिन राईको घर खरानी 

Share this news

दार्जीलिङ,27 फरवरी(निसं): रिम्बिक- लोधोमा समष्टि अन्तर्गत सिरीखोला डाँडागाउँ ग्राम पञ्चायत अन्तर्गत वैशाखे निवासी टिकामान राईका छोरा सबिन राईको भान्सा घरमा आगलागी भएको खबर प्रकाशमा आएको छ। बिहानको समय  भान्साघरको चुलामा आगो जलाई राखेर घरका सबै सदस्यहरू आ-आफ्ना कामतिर लागेको समय लगभग 6:30 बजीतिर चुलाबाट नै आगो फैलिएपछि राईको भान्सा घर पूर्ण रूपले आगोको चपेटामा परेर खरानी बनेको जानकारी स्थानीयहरुले दिएका छन् भने आगोको चपेटामा परेर घरमा राखिएको आवश्यक कागजातहरु पनि डढेर खरानी बनेको पीडित परिवारले जनाएकोछ। घटनाको खबर पाउनासाथ स्थानीय ग्राम पञ्चायत प्रतिनिधिहरू अनि क्षेत्रीय सभासद् नोर्देन शेर्पा घटनास्थलमा पुगेर पीडित परिवारलाई राहत सामग्री लगायत आवश्यक सामानहरू प्रदान गरेको जानकारी छ। यस्तोमा आगलागीका कारण क्षति बेहोर्न परेका पीडित परिवाएले सहयोगको अपेक्षा गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड