Roshan Bhujel Memorial Football
Roshan Bhujel Memorial Football

रोशन भुजेल स्मृति फुटबलमा एजेकेके लाटपञ्चर विजयी

Share this news

शेल्पु बजार फुटबल एण्ड स्पोर्ट्स एसोसिएसनद्वारा आयोजित स्व० रोशन भुजेल स्मृति नकआउट फुटबल खेलाको फाईनल खेलमा युनाइटेड मामरिङ एफसीलाई एजेकेके लाटपञ्चरले जित्यो। पञ्चवत्ती उमावि खेलमैदानमा आयोजना भएको उक्त खेला सिटोङ तिनैवटा ग्रामपञ्च्यात अन्तर्गत इन्टर भिलेज गरिएको थियोे जसमा जम्मा २८ वटा दलहरुले सहभागिता जनाएका थिए। सिटोङका पूर्व खेलाडी एसबी बागदासको अध्यक्षतामा सम्पन्न उक्त फाईनल खेलमा समाजसेवी विक्रम राई प्रमुख अतिथि रहेका थिए भने भुजेल बोर्ड चेयरमेन प्रदिप भुजेल लाटपञचर उमाविका प्रधान अध्यायपक शिशिर कुमार राई मामरिङ उमाविका प्रधान अध्यायपक किरण लामा सुवास सुब्बा ससटोङ थ्री जीपी प्रधान रिना तामाङ आदि विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए । यो फाईनल खेल निर्धारित समय अवधिसम्म बराबर रहेपछि पेनल्टी् सुटआउटमा लाटपञ्चरले बढत गोल गरेर च्याम्पियन बन्यो। विजेता दललाई रु० ३० हजार उपविजेता दललाई रु० २० हजार साथै स्व० रोशन भुजेल स्मृति कप प्रमुख अतिथिको बाहुलीवाट प्रदान गरिएको थियोे। उक्त खेलमा मेन अफ म्याच अनि उत्कृष्ट खेलाडी युनाइटेड मामरिङका विश्वास थापालाई चयन गरिएको थियोे। कार्यक्रमलाई समाजसेवी विक्रम राईले सम्बोधन गरेका थिए भने कार्यक्रमलाई निश्चल राई अनि बिकास राईले सचांलन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ