सडक बनाउने कार्य अन्तिम चरणमा

Share this news

गोजमुमो अध्यक्ष बिमल गुरुङ एवं कालेबुङ हाईवे संयोजक अर्जुन (अशोक) छेत्रीको सहयोगमा सिमेन्ट द्वारा सडक कार्य निर्माणको अन्तिम चरणमा पुगेको छ।
२१ औं शताब्दीमा पनि गोरूबथान ४३ नम्बर समष्टि जोन एक अन्तर्गत लेप्चा गाउँ जाने बाटोले अलकत्र भने कहिले देखेन, स्थानीय बासिन्दाहरूको गुनासो अनि समस्याहरूलाई धेरै नजिकबाट देखेर केहि दिन अघि गोरूबथान भ्रमणमा रहँदा मोर्चा अध्यक्ष बिमल गुरुङले उक्त बाटोको समस्या केहि हदसम्म भए पनि समाधान गरिदिने बचन दिएका थिए। त्यसैको आधारमा सडक कार्य निर्माण थालेर अन्तिम चरणमा पुगेको छ।road

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका