Residents of Lewis Jubilee area
Residents of Lewis Jubilee area

लुईस जुब्ली क्षेत्रवासी पैह्रोको चपेटमा

Share this news

सेमबार बेलुकीयता परेको हात्ती सुँडे पानीझरीले गर्दा लुईस जुब्ली क्षेत्रवासी पैह्रोको चपेटमा परेका छन्। नगरपालिका क्षेत्रअन्तर्गत १७ नम्बर वार्ड लुइस जुब्ली मुन्तिर गएको उक्त पैह्रोले ज्यानमाल नोक्सानीको खतरा देखा परेको छ भने यस घटनाको कारण बिचल्लीमा परेका १० परिवारलाई पुर्नवास गराउन क्षेत्रीय नगरपाल नितेश गुरूङले पद्क्षेप थालेको जानकारी पाइएको छ। घटनाको स्थलगत निरीक्षणमा ओर्लिएका नगरपाल गुरूङले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका छन्। उनले यसबारे जीटीए प्रमुख अनित थापासित पनि कुराकानी गर्ने थाहा लागेको छ। यता समाचार लेख्दासम्म घटनामा कुनै पनि हताहत भएको जानकारी प्राप्त भएको छैन।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित