Request to Pratima Rai to inspire the youth society

युवा समाजलाई प्रेरित गरिरहने प्रतिमा राईसित आग्रह

Share this news

आफ्नो कार्यबाट सधैं युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरेका एडिसनल डाइरेक्टर जेनरल विवेक त्यागी जनाउँछन्।
दार्जीलिड आइपुगेका विवेक त्यागीले एनसीसी-का एभरेष्टर प्रतिमा राईसितको भलाकुसारीमा सफल जीवनको कामना व्यक्त गर्नुकासंगै उक्त आग्रह गरिएको उनको भनाइ छ। भ्रमणबारे मिडिया सम्बोधनमा उनले दार्जीलिड ग्रुप एनसीसी हेडक्वार्टर-लाई बड्गाल-सिक्किम डाइरेक्टोरेट-को अभिन्न अड्ग बताए भने दार्जीलिड आएर सबैसंग भेट गर्नु छुट्टै आनन्द अनुभव हुने मत पोखेका छन्

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड