सरकारी प्रस्तावको आधारमा बाेर्ड याथव राख्ने अनुराेध

Share this news

च्याँगा पानीघट्टा ग्राम पन्चायत बाेर्ड विगठन गर्न बाेर्ड सदस्यहरूले अविश्वास प्रस्ताव लिएर नयाँ बाेड गठन गर्ने अनुराेध गरेपछि मंगलबार भाजपा मिरिक मण्डलले भाजपा जिल्ला उपाध्यक्ष राजेन मुखिया, जिल्ला सचिव एमके जिम्बा, मिरिक मण्डल अध्यक्ष अमर राणा, साैरेनी मण्डल अध्यक्ष प्रवीण राईकाे उपस्थितिमा मिरिक महकुमा शासक अनि मिरिक खण्ड विकास अधिकारीसित भेट गरि उक्त अविश्वास प्रस्तावलाई राज्य सरकारद्वारा पारित प्रस्तावलाई मानिलिएर कार्य गर्ने अनि तीन बर्षसम्म बाेर्ड याथव राख्ने अनुराेध गरेकाे छ। यस विषयमा बाेल्दै जिल्ला उपाध्यक्ष राजेन मुखियाले च्याँगा पानीघट्टा ग्राम पन्चायतमा सदस्यहरूले अविश्वास प्रस्ताव लिए तापनि पश्चिम बंगालका राज्यपाल अनि मुख्य सचिवद्वारा गत 7 फरवरीमा जारी गरेकाे सूचनामा ग्राम पन्चायतकाे बाेर्ड गठन भएकाे तीनवर्षसम्म विगठन गर्न नपाउने उल्लेख गरेकाे जसलाई अनुसरण गरेर च्याँग पानीघट्टा ग्राम पन्चायतकाे बाेर्डलाई याथवत राख्ने अनुराेध मिरिक महकुमा शासक अनि मिरिक खण्ड विकास अधिकारीसित गरिएकाे बताए। उक्त सूचनाकाे आधारमा अनुराेध गरेको बताउँदै यस विषयमा सकरात्मक कार्य नभए कानुनीरूपमा उक्त विषयलाई अघि बडाउने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ