Reorganization of the KCP Munda Basadhari branch
Reorganization of the KCP Munda Basadhari branch

क्रामाकपा मुण्डा बासधारी शाखाको पुनर्गठन

Share this news

क्रामाकपा मुण्डा बाँसघारीको एक महत्वपूर्ण सभा पार्टीका बरिष्ठ सदस्य कमरेड एनबी प्रधानको सभापतित्वमा बुधबार सम्पन्न भयो। यस सभामा क्रामाकपा केन्द्रीय महासचिव कमरेड नर्बु लामा, दार्जीलिङ्ग आंचालिक समिति सभापति कमरेड कृष्णबीर राई, सचिव उद्धव खनाल, सुनदह जोनल सभापति कमरेड अकबर चामलिङ्ग, कमरेड अनर सुब्बाको गरिमा मय उपस्थिति रहेको थियो भने सभालाई कमरेड अकबर चामलिंङ्गले संचालन गरेका थिए ।
उक्त सभामा क्रामाकपा मुण्डा बासधारी शाखाको पुरानो कमिटीलाई भंगगरि नया कमिटी कमिटी गठन गरियो । कमरेड देवकुमार छेत्री, कमरेड मधुकर प्रधान, कमरेड सुनिल राई, कमरेड बिरेन सुब्बा, कमरेड नविन चामलिंग, कमरेड मणि सिन्हा , कमरेड बिरसिका राई, कमरेड मंजिता कमरेड राई, कमरेड सुरैया देवान, कमरेड रमेश छेत्री, कमरेड दिनेश छेत्री, कमरेड महात्मा चामलिङ्ग, कमरेड हेम राई, कमरेड अकबर चामलिंङ्ग साथै अमर सुब्बालाई लिएर जम्मा १७ जनाको एक पूर्नाङ्ग कमिटीको गरियो भने सचिव देवकुमार छेत्री, सहसचिव मधुकर प्रधान, कोषाध्यक्ष सुनिल राई रहेका छन् । यस समितिलाई उपस्थित सवैले समर्थन जनाएपछि सभापतिले समिति गठन भ‌एको घोषणा गरे।

Reorganization of the KCP Munda Basadhari branch

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ