RB Rai Award
RB Rai Award

पाँचौ आर.बी.राई पुरस्कार समीर राई शान्तिलाई प्रदान

Share this news

साझा साहित्य सरंक्षण संस्था गोरूबथानद्वारा पाँचौ आर.बी. राई पुरस्कार बरिष्ठ साहित्यकार तथा संगीतकार समीर राई शान्तिलाई अलङ्करण गरियो भने गोरूबथान नागरिक सम्मान बरिष्ठ पत्रकार अरुण कुमार राईलाई नागरिक सम्मान जनायो। गोरुबथान सोमबारे बजार स्थित सद्भाव मण्डप भवनमा आयोजित ३४ औं नेपाली भाषा मान्यता दिवस‌‌‌ पालन समारोहमा दुइ व्यक्तित्वलाई सम्मान जनाएको हो।

विशिष्ट समाजसेवी र लेखक विलियम फिपनको अध्यक्षतामा आयोजित कार्यक्रमको आरम्भ प्रमुख अतिथि पूर्व लोकसभा सांसद आर.बी. राईको बाहुलीबाट दीप प्रज्वलनबाट गरिएको थियो भने स्वागत वक्तव्य संस्थाका सचिव रुस्तम शर्माले राखे। समारोहमा
डा. सोनाम चुक्छे कृत मदिराको सभा लघुकथा संग्रह आजको प्रमुख अतिथि, साथै विशिष्ट अतिथिहरूको हातबाट बिमोचन गरियो।
कार्यक्रममा अतिथि कवि सुरक्षा भुजेल (सामसिङ)ले कविता वाचन गरेका थिए भने कविता वाचनको क्रममा युद्धबीर उच्चतर माध्यमिक विद्यालयका छात्र आयुष राईले मीठो कविता वाचन गरेका थिए। समारोहमा ४३ नम्बर समष्टि सभासद रतन थापा, बरिष्ठ साहित्यकार सुवास सोताङ, पञ्चायत समिति सभापति सूर्यमणि राई, शिशिर चन्द्र राई आदि उपस्थित थिए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड