Rasa in Poetry of Haribhakta Katuvala
Rasa in Poetry of Haribhakta Katuvala

“हरिभक्त कटुवालका कवितामा रस” माथि विद्यावारिधि शोध कार्य

Share this news

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट आसामका साहित्यकार विष्णु शास्त्रीले “हरिभक्त कटुवालका कवितामा रस”माथि विद्यावारिधि शोध कार्यको अन्तिम वाक् परीक्षा काठमाण्डौमा पूर्ण गरेका छन्। उक्त वाक् परीक्षक मण्डलमा शोध निर्देशक प्रा० डा० नारायण चालिसे, शोध विशेषज्ञद्वय प्रा० डा० नुरापति पोखरेल तथा सह प्रा० डा० गणेशप्रसाद घिमिरेज्यूप्रति शास्त्रीले अत्यन्त श्रद्धावनत बन्दै शिर निहुराएका छन्। यस क्रममा उनले ने०स०वि०का शिक्षाध्यक्ष, कार्यकारी निर्देशक प्रा० डा० सुधनकुमार पौडेल, अनुसन्धान परिषद्का सम्पूर्ण सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनको वाक् परीक्षामा नेपाली वाङमयका अथक साधक तथा सुपरिचित समालोचक प्रा० डा० दयाराम श्रेष्ठको समेत आशीर्वचन लिन पाउँदा अपार हर्ष र सन्तुष्टिको अनुभूति भएको विष्णु शास्त्रीले बताएका छन्। अनुसन्धान केन्द्रका सम्पूर्ण कर्मचारी साथीहरु उपप्रशासक नारदप्रसाद पौडेल र सेवानिवृत्त नगेन्द्रराज रेग्मीलाई पनि उनले यस प्रसङ्गमा सदा स्मरण गरिरहने बताए। अन्त्यमा विष्णु शास्त्रीले नेपाल संस्कृत विश्वविद्यालय र अनुसन्धान केन्द्र परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ