Rajpal Yadav in his difficult time in jail

जेलमा रहेका राजपाल यादवको कठिन घडीमा सोनु सूद बने सहारा

Share this news

बलिउड अभिनेता राजपाल यादव हाल ९ करोड रुपैयाँ ऋण र चेक बाउन्स प्रकरणका कारण गम्भीर आर्थिक संकटमा छन् र उनी अहिले ‘तिहाड’ जेलमा छन्। अदालतमा आत्मसमर्पण गर्नुअघि राजपालले सार्वजनिक रूपमा आफ्ना आर्थिक संघर्षबारे भावुक अभिव्यक्ति दिएपछि यो विषय व्यापक चर्चामा आएको थियो।

यही कठिन समयमा अभिनेता सोनु सूद राजपाल यादवको साथमा उभिएका छन्। सोनुले राजपाललाई आफ्नो आगामी फिल्ममा भूमिका दिने मात्र होइन, साइनिङ अमाउन्टसमेत उपलब्ध गराउने घोषणा गरेका छन्, ताकि उनलाई तत्काल आर्थिक सहयोग मिलोस्। सोनु सूदले फिल्म उद्योगलाई समेत अपिल गर्दै भनेका छन्-“यो समयमा राजपाल यादवले एक्लो महसुस गर्नु हुँदैन। फिल्म उद्योगले उसलाई साथ दिनुपर्छ।”

उनको यो कदमलाई सामाजिक सञ्जालमा व्यापक प्रशंसा गरिएको छ। लामो समयदेखि बलिउडमा कमेडी भूमिकामार्फत दर्शकको मन जित्दै आएका राजपाल यादवको यो कठिन अवस्था उनका प्रशंसकका लागि पनि भावनात्मक बनेको छ। सोनु सूदको सहयोगले राजपाललाई मात्र होइन, सम्पूर्ण फिल्म उद्योगमा मानवता र सहानुभूतिको सन्देश दिएकोछ। यो घटनाले एकपटक फेरि सोनु सूदलाई केवल अभिनेता मात्र नभई संकटमा परेकाको सहारा बन्ने व्यक्तित्वका रूपमा स्थापित गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड