मन्त्री सीमा मल्होत्राद्वारा आयोजित कार्य़क्रम

Share this news

इङ्गल्याण्डकी सांसद तथा महिला र समानता मन्त्री सीमा मल्होत्राले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा इङ्गल्याण्डको संसदको हाउस अफ कमन्समा कार्यक्रमको गरेकी थिइन्। परम पूज्य गुरुदेवद्वयको कृपाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। परम पूज्य गुरुदेवद्वयले देखेको योगमाया विश्वको अवधारणाको सपना र उहाँको लागि अटुट पुरुषार्थको परिणामस्वरूप आज सम्पूर्ण विश्वले योगलाई अँगालिरहेको छ। उहाँले आज अगाडिको पङ्क्तिमा योगको यो गौरवशाली परम्परा स्थापित गरेर भारत माताको गौरव अकल्पनीय रूपमा बढाएकी हाम्रो स्वाभिमान ट्रस्टकी केन्द्य महासचिव साधवी देवादितीले बताएकी छिन्।

Program organized by Minister Seema Malhotra

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड