Prof. Dr. Shankar Prasad Shah best biologist in the world

प्रा.डा. शङ्कर प्रसाद शाह विश्वमा उत्कृष्ट जीव विज्ञानी

Share this news

खरसाङ कलेजका सहायक प्राध्यापक डा शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा दिएको विशेष योगदानको लागि विश्वमा उत्कृष्ट स्थान प्राप्त भएको छ। खरसाङ कलेजका सहायक प्राध्यापक एंव सिलगढिका युवा वैज्ञानिक डा शंकर प्रसाद शाहलाई उनको खाद्य सूक्ष्म जीव विज्ञानमा उत्कृष्ट योगदानको वर्ष 2024-25 को वैज्ञानिकहरुको सूचीमा शीर्ष स्थान प्राप्त भएको छ। विश्वको 3 करोड विद्वानहरुमा शीर्ष 0.5 प्रतिशत उच्च श्रेणीवद्ध वैज्ञानिकको रुपमा मान्यता दिइएको छ। खाद्य सूक्ष्म जीव विज्ञान एवं ढाँचा गरिएको खानामा उत्कृष्ट शोध कार्यको लागि उनलाई विश्वको 0.5 प्रतिशत उच्च श्रेणीको वैज्ञानिकहरुको श्रेणीमा राखिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड