problems facing the people of the North East

उत्तरपूर्वीका मानिसहरूमाथिको समस्या छैन रोकिएको

Share this news

सिक्किमकी चेलीमाथि हालै दिल्लीमा भएको कुटपीट र दुर्व्यवहारको चारैतिर प्रतिरोध भइरहेको छ। दिल्लीमा बसोवास गर्ने उत्तरपूर्वी क्षेत्रका मानिसहरूमाथि यस्तो समस्या नआओस् भनेर दिल्ली पुलीस उत्तरपूर्वी प्रकोष्ठ खोलेको छ। उक्त प्रकोष्ठ सक्रिय रहँदा पनि विभिन्न घटनाहरू घटिरहेका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 