Preparation for tea cultivation in Dentam's Gumpadanda

देन्तामको गुम्पाडाँडामा चिया खेतीको तयारी

Share this news

मानेबुङ देन्ताम क्षेत्रका सम्माननीय विधायक सुदेश कुमार सुब्बाको दूरदर्शी पहलमा देन्ताम क्षेत्रको गुम्पाडाँडामा चिया खेतीको विशेष योजना अघि बढाइएको छ। यस महत्त्वाकांक्षी योजनाले क्षेत्रको आर्थिक, पर्यावरणीय र सामाजिक विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
यसैक्रममा आज विधायक सुब्बा चिया खेतीका लागि आवश्यक बिरुवाको गुणस्तर र स्वास्थ्यको निरीक्षण गर्न टि गार्डेन (चिया बगान) पुग्नुभयो। निरीक्षणको क्रममा बिरुवाको स्वास्थ्य अवस्था, रोग प्रतिरोध क्षमता, उत्पादन क्षमता र अनुकूलता सम्बन्धी विस्तृत जानकारी संकलन गरिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।