Pre-Tendong Lho Rumphat ceremony
Pre-Tendong Lho Rumphat ceremony

रिङहिम नामपटमा पूर्व-टेन्डोङ ल्हो रम्फट समारोह

Share this news

मङ्गन जिल्लाको रिङहिम नामपटम जीपीयू अन्तर्गत कलाव वार्डमा प्री टेन्डोङ ल्हो रम फाट समारोह आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सिक्किम सरकारको समाज कल्याण विभागका विधायक-सह-मन्त्री रेन साम्दुप लेप्चा, डा. सोनम आर. यङमिङ र छिरिङ वाङ्ग्याल भुटिया लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम बुङथिङद्वारा गरिएको पूजाबाट थालनी भयो, त्यसपछि लेप्चा देशभक्ति गीत गाइयो। पञ्चायत अध्यक्ष शेराप भुटियाले स्वागत भाषण दिएका थिए।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल