क्रिश्चियन माईनरिटी सोसाइटी-द्वारा विरुवा रोपण

Share this news

दार्जीलिङ,24 जुलाई(निसं): मंगलबारको घूम- जोरबंगलो क्रिश्चियन माईनरिटी सोसाइटी-द्वारा दार्जीलिङ टाईगर हिल परिसरमा रेञ्ज अफिस, सिञ्चेल वेष्ट रेञ्च वन विभागको सहयोगमा महोत्सवको अवसरमा रुख रोपौं, पर्यावरण बचाउ  भन्ने प्रसंगलाई अनुसरण गर्दै वृक्षारोपण कार्यक्रमको आयोजन गरियो। यस कार्यक्रमलाई सफल बनाउन घूम-जोरबंगलो क्षेत्रका विभिन्न मण्डलीका अगुवा जनहरूको सहभागिता रहेको थियो भने पास्टर आईबी राईको शुरुवाती प्रार्थना र मार्ग दर्शनमा पचास भन्दा अधिक विभिन्न प्रजातिका रुखको बिरुवाहरू रोप्ने कार्य गरियो साथै सोसाइटीका प्रमुख सल्लाहकार रेभरेन प्रह्लाद हिङमाङ-द्वारा आजको यस वृक्षारोपण कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्दै दुई शब्द राखे। सोसाइटीका सचिव डिकन रोशन त्रिखत्रीले सञ्चालन गरेकाे यस वृक्षारोपण कार्यक्रमको मुख्य सहयोगीहरू क्रमैले सभापति एलडर गोरडेन ब्यारेट, उप-सभापति एलडर आरएस राई , सल्लाहकार डिकन रमेश पोरतेल, एलडर प्रेम राई, एलडर ध्रुव क्षेत्री‌, मण्डलीका विश्वासी गण लगायत विन बिभागका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ