भोटर सूचीदेखि बाहिर राखिए भागोप्रमो सडकमा ओर्लने

Share this news

यदि गोर्खा समुदाय अनि पहाडका अन्य समुदायका कुनै पनि व्यक्तिहरूलाई भोटरको सूचीदेखि बाहिर राखिन्छ भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सडकमा ओर्लने निर्णय गरेको छ। बिहीबार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकारी समितिको दार्जीलिङमा भएको बैठकमा यस कुराको निर्णय लिइएको हो। बैठकमा Special Intensive Revision प्रक्रियालाई गम्भीरता पूर्वक लिएर चर्चा गरियो।

People take to the streets to protest if they are excluded from the voter list

Share this news
आजको रोजाइ
एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम