patients of new STNM by Minister Puran
patients of new STNM by Minister Puran

मन्त्री पुरण गुरुङद्वारा नयाँ एसटीएनएमका रोगीहरूसङ्ग भेटघाट

Share this news

छुजाचेन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री पुरण कुमार गुरुङले नयाँ एसटीएनएम अस्पतालमा उपचाररत आफ्नो निर्वाचन क्षेत्रका अस्वस्थ र बिरामीहरूसँग भेटघाट गरे। प्रत्येक बिरामीसँग भेटेर उनले स्वास्थ्य अवस्थाको जानकारी लिए। आवश्यक सहयोग स्वरूप केही आर्थिक सहयोग पनि उपलब्ध गराउँदै उनले बिरमारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सरकारले जनतालाई अझ मजबुत स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन निरन्तर प्रयासरत रहने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल