Panchayat member of CAP Subas Rai SKM Samael

क्यापका पञ्चायत सदस्य सुवास राई एसकेएम सामेल

Share this news

लुन्चोक कामरे जीपीयूको कामरे वार्डका पञ्चायत सदस्य सुवास राईले सिटिजन एक्शन पार्टीबाट आधिकारिक रूपमा राजीनामा दिएर सिक्किम क्रान्तिकारी मोर्चामा सामेल भएका छन्। यसबारे मल्ली निर्वाचन क्षेत्रका विधायक एन.बी. प्रधानले एसकेएम परिवारको लागि अर्को महत्वपूर्ण दिन भएको बताउँदै सुवास राईलाई स्वागत जनाएका छन्।

Panchayat member of CAP Subas Rai SKM Samael

Share this news
आजको रोजाइ
वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत