Paddy planting work in Baghmara settlement

बाघमारा बस्तीमा धान रोपाईको कार्य गर्दै

Share this news

मानिसहरुले मेहनत र परिश्रम गरेर कसरी खानुपर्छ भन्ने कुरा गाउँ बस्तीबाट उदाहरण लिनुपर्छ। अर्ग्यानिक खाने कुरा खानु र स्वस्थ रहनु गाउँ बस्तीमा जस्तै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने उहादरण त छँदैछ। यस्तै एक उदाहरण तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अहिले पनि मानिसहरु‌ आफ्नो मेहनत र परिश्रम गरेर धान रोपाईको कार्य गर्दै आईरहेका छन्। खरसाङ क्षेत्र अन्तर्गत सिटोङ, रोहिणी र सिविटारको बाघमारा बस्तीमा अझै पनि मानिसहरू धान रोपेर अर्ग्यानिक धान फलाउँछन्। प्रत्येक वर्ष यहाँ धान रोपाईको कार्य गरिन्छ। यसपाली यहाँ असारको पन्ध्रमा धान रोपाई नभए पनि धान रोपाईको कार्य गरिएको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 