Outrage among people after finding infected cows

विमारी गाई भेटेपछि मानिसहरूमा आक्रोश

Share this news

भारत नेपाल सीमा ओकेटी खडका गाउँ मुनिको कच्चा बाटोमा कसैले एउटा गाई बिमारी अवस्थामा छोडिदिएकोले उक्त घटनालाई लिएर क्षेत्रमा आक्रोश फैलिएको थियो। गाई तस्करहरूले यस्तो घटना हुन सक्ने शंका गरिएको छ। गाई विमारी अवस्थामा लडिरहेको खबर सामाजिक संजालमा फैलिएपछि क्षेत्रीय ग्राम पन्चायत सदस्य सपन भण्डारी अनि गाउँबासी उक्त स्थानमा पुगे। सोही समय मिरिक प्राणी सम्पदा विभागका कर्मचारीहरूले विमारी गाईलाई त्यस समय चाहिने आवश्यक ओैषधि दिने कार्य गरे। घटनाको दोषीमाथि कार्वाही गर्ने एसएसबी ओकेटी बीओपीका इन्सपेक्टर नोर्बु छिरिङ्गले बताएका छन्।


Share this news
आजको रोजाइ
क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण