Our Village Our Solution

पंखाबारीमा र “हाम्रो गाउँ हाम्रो समाधान” द्वारे सरकार

Share this news

पंखाबारी सार्वजनिक भवनमा २२४ अनि २२५ बुथ लंगभ्यू कोठी डाँडा र पंखाबारीलाई लिएर द्वारे सरकार सञ्चालन गरियो। यसैक्रममा पंखाबारी स्कूलको पुरानो बिल्डिंगमा चाहिँ “हाम्रो गाउँ हाम्रो समाधान” योजना बारे कार्यक्रम आयोजना गरिएको थियो। जसमा खरसाङका बीडीओ अनि खरसाङ खण्ड पंचायत समिति चेयरम्यान अणु प्रधानद्वारा संचालन गरिदिएकोमा उहाँहरूलाई धन्यवाद ज्ञापन गरिएको छ। यसरी नै द्वारे सरकारमा खटिएका बिभिन्न बिभागका सरकारी अनि गैर सरकारी संस्था तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिएको सभासद कल्पना प्रधानले जानकारी दिएकी छिन्।

Our Village Our Solution

Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन