राष्ट्रिय शिक्षा योजनामाथि कार्यशालाको आयोजित

Share this news

भारतीय शिक्षा मण्डल उत्तर बंगाल प्रान्तले मिरिकको एक मात्रै सीबीएसई स्कूल स्नो ड्रप स्कूल मिरिकमा गुरु सम्मान कार्यक्रमको आयोजना गर्न साथै राष्ट्रिय शिक्षा योजनामाथि कार्यशालाको आयोजना गरिएको थियो। यस अवसरमा मिरिकका सरकारी अनि गैरसरकारी स्कूलका निर्देशकहरू, प्राचार्यहरू लगायत अवकाशप्राप्त प्राचार्यहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरियो। स्नोड्रप स्कूलका निर्देशिका श्रीमती निशा राईको अध्यक्षतामा भएको कार्यक्रममा गुजरात बीएओयुका उपकुलपति प्रा. श्रीमती अमी उपाध्यक्ष मुख्य अतिथि थिइन्। कार्यक्रममा जेएनभी छब्बिसेका प्राचार्य जे. सिङ्ग, प्रा. अमरचन्द्र कर्माकरलगायत मिरिक क्षेत्रका विभिन्न स्कूलका प्रधान अध्यापक, शिक्षक शिक्षिका आदि उपस्थित थिए। कार्यक्रममा राष्ट्रिय शिक्षा योजनामाथि व्यापक छलफल गरिनका साथै वर्तमान शिक्षा प्रणालीबारे व्यापक चर्चा गरियो। स्नोड्रप स्कूलका निर्देशिका श्रीमती निशा राईले सबैको उपस्थितिले कार्यक्रम सफल भएको जानकारी गराउँदै सहभागी सबैप्रति आभार प्रकट गरिन्।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग