NSAA Committee
NSAA Committee

नेसाअ समितिद्वारा भाषा मान्यता स्मृति दिवस

Share this news

नेपाली साहित्य अध्ययन समिति, कालेबुङद्वारा भाषा मान्यता स्मृति दिवस विविध कार्यक्रमको साथमा आयोजना गरिएको थियो। समितिका अध्यक्ष जोक चामलिङद्वारा अध्यक्षता गरिएको अनि रामाकृष्ण रङ्गम़ञ्चमा आयोजित कार्यक्रममा गोर्खाल्यान्ड राज्य आन्दोलनका एक सक्रिय सचेतक र अधिवक्ता प्रभाकर देवान प्रमुख अतिथिको रुपमा उपस्थित थिए। यसरी नै विशिष्ट अतिथि सभासद हेमन्त राई, हरिश मोक्तान अल्लारे, फानुस सादा लेप्चा, तारा लोहार लेप्चा, जैन लेप्चा अनि अन्यान्य थिए। यसैक्रममा चुढामणि दाहालको चर्चा परिचर्चा नामक कृतिको विमोचन पनि गरियो। क्रमशः लेखक र चलचित्र निर्देशक अरूण रसाइलीलाई सम्बर्द्धना गरियो। यसैक्रममा नाटक……………………………………. र भीरको चिन्डोको प्रदर्शन गरिएको थियोे। समितिका सचिव बलभद्र शर्माले भाषामाथि बोल्दै स्वागत भाषण प्रस्तुत गरेको कार्यक्रममा सामाजिक सञ्जालको फाइदा विषयमा तर्क प्रतियोगिता राखिएको थियो। क्लुनी कलेज पक्षमा र कालेबुङ कलेज विपक्षमा थियो। प्रतियोगिताको अध्यक्षता जेबी राईले गरेका थिए। जीवन लेप्चा, दावा घिसिङ, रत्न कुमार फुयेल, स्वर्णिम धमा लामा, अञ्जु छेत्री निर्णायक रहेको प्रतियोगितामा टाइमकीपर प्रा. नवीन पौडेल रहेको जानकारी चन्द्रकला राईले दिएकी छिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ