not repaired despite work order
not repaired despite work order

वर्क अर्डर आएपनि सडक मरमती नभएकाे गुनासो

Share this news

भारत नेपाल सीमा ओकेटी चियाकमान आठ माइलदेखि खड्कासम्म पुगेकाे सडक मरमतीकाे लागि वर्क अर्डर भएपनि हालसम्म सडक मरमती नभएकाे स्थानीय मानिसहरूले गुनासाे गर्दै शीघ्र सडक मरमती गरिदिने माग गरेका छन। स्थानीय राजू बम्जन अनि प्रितम तामाङले उक्त सडक मरमतीकाेलागि टेण्डर भएर जनवरी महिनामा नै वर्क अर्डर निस्किएकाे तर सडक मरमती भने हालसम्म हुन नसकेकाेले यातायातमा स्थानीय मानिसहरूले धेरै समस्या झेल्न परिरहेकाे बताएका छन्। द्वयले याे सडक ओकेटीकाे जीवन रेखा नै मानिन्छ भन्दै उक्त सडकमा अलकत्रा उप्किएकाे,ढुङ्गाकाे साेलिङ्ग उप्किएर खाल्टा परेकाे अनि नालाहरू अब्यवस्थित रहेकाे कारण सडकमा ओहाेर दाेहाेर गर्ने विद्यार्थी, चिया श्रमिक, बिमारी, व्यापारी लगायत स्थानीय मानिसहरूलाई यातायातमा धेरै समस्या भइरहेकाे बताएका छन्। द्वयले सडक शीघ्र मरमती नभए यहाँ सडक दुर्घटना हुने प्रबल सम्भावना रहेकाे जानकारी गराउँदै वर्क अर्डर भएर पनि सडककाे मरमती नहुनु उदेककाे कुराे रहेकाे बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड