नयाँ फरेष्ट कन्ट्रयाक्टर वेलफेयर एसोसिएशन गठन नभएको दावी

Share this news

खरसाङ, (निसं): खरसाङको एउट होटलका शुक्रवार छिरिङ पाख्रीनको सभापतित्वमा फरेष्ट हिल कन्ट्य्राक्टर वेलफेयर एसोसिएशनको सभा सम्पूर्ण सदस्यहरूलाई लिएर सम्पन्न भयो। सभामा संगठनमा शुरूदेखि नै एक कानुनी सल्लाहकारको रूपमा रहेर वर्तमानसम्म संगठनलाई सहयोग गर्दै आइरहेका खरसाङ्का एक वरिष्ट अधिवक्ता जो एचडब्लु लामाको विशेष उपस्थित रहेको थियो।

सभालाई सम्बोधन गर्दै संगठनका सचिव युवराज लामाले शुक्रवारको यस सभा आयोजना गर्नुको विशेष कारणबारे अवगत गराउँदै संगठनका सम्पूर्ण सदस्यहरूलाई सगठनका नयाँ सभापति, सचिव लगायत कारायकारिणी सदस्यहरूसँग परिचय गराए। यो संगठन कुनै नयाँ संगठन नभएर पुरानो एफएचसीडबाल्युए हो औ पुरानो सभापति एचडी रूम्बाले पुरानो कमिटीलाई विघटन गरेर राजीनामा दिए पश्चात फेरि सम्पूर्ण सदस्यहरूलाई लिएर नयाँ सभापति, सचिव साथै कार्यकारिणी सदस्यहरू चयन गरिएको हो भनी तिनले जनाए। कसैले पनि नयाँ फरेष्ट कन्ट्य्राक्टर एसोसिएशनको गठन भएको हो भन्ने हल्ला नफैलाई दिने औ कसैले पनि यस्तो हल्लामा ध्यान नदिने अनुरोध तिनले गरे। यसरी संगठनका अन्य सदस्यहरूले अब उसो संगठनलाई अझ दह्रिलो बनाएर लैजानमा सहयोग पुर्य़ाउने सहमति जनाए भनी संगठनका सहसचिव सुप्रीम छेत्रीले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ