बिहीबार बिहानको नाका चेकिङमा ओर्लिएको आबकारी विभागले सिक्किम निर्मित नन ड्युटी पेड मदिरा जफ्त गरेको छ। सिंहमारी सोम फाटक क्षेत्रकको उक्त प्रशासनिक कार्वाहीमा सिक्किम नम्बधारी गाडीसहित चालक पक्राउ गरिएको जानकारी छ।
सिक्किम निर्मित नन ड्युटी पेड मदिरा जफ्त
- Post author:admin
- Post published:August 7, 2025
- Post category:सूचना
- Post comments:0 Comments
Tags: Darjeeling