Niraj Jimba
Niraj Jimba

निरज जिम्बालाई राब्गे राईको उत्तर

Share this news

WPA 1151 of 2025 विषयमा आइजीजेएफ प्रमुख अजय एडवर्ड्सको प्रेस‌ विज्ञप्तिमाथि निरज जिम्बालाई चाहिँ केको आपत्ति ? किन आपत्ति ? उनी कानुनी क्षेत्रका मान्छे भएर, कानूनको जित हुँदा आपत्ति ? यो बडो अचम्मको कुरा हो ! कि उनी अजय एडवर्ड्सको समूहद्वारा न्यायको लडाईं लडेर, विजय प्राप्त भएको देखेपछि इर्ष्याले‌ चुर भएको हो ? WPA 1151/2025 सम्बन्धी कानूनी मुद्दामा उच्च अदालतले दिएको निर्णयप्रति सन्तोष व्यक्त गर्दै जनताको पक्षमा खुलेर बोलेका अजय एडवर्ड्सको प्रेस विज्ञप्तिले जनतालाई न्याय प्रणालीमाथिको आस्था बडेर गएको देखिएको छ भने अर्कोतिर एक समूहलाई निकै ‘’च्वास्सस’’ घोंचेको देखिन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड