सिलगडी नगरनिगमका नवनियुक्त आयुक्त अश्विनी कुमार राय, डब्ल्यूबीसीएस (एक्सी) ले आज आफ्नो पदभार सम्हाले। उनलाई नगरनिगमका मेयर गौतम देबले वधाइ र शुभकामना दिए।