नेवारी क्लालेण्डर विमोचन

Share this news

खरसाङ, (निसं): अखिल भारतीय नेवार सङ्गठन खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिर पक्षबाट नेवारी भित्ते क्यालेण्डरको विमोचन आइतवार श्री भिमेश्वर मन्दिर प्रागणमा नेवार सङ्गठनका सदस्यहरूको उपस्थितिमा गरियो। उक्त नेवारी भित्ते क्यालेण्डर सम्पूर्ण नेवार परिवारजनको घरघरमा राखिको हुनुपर्छ कारण नेवार जातिको रीतिरिवाज कायम राख्न, सबैले नेवार जातिको पर्व जान्न सकुन भन्ने उद्देश्यले उक्त नेवारी भित्ते क्यालेण्डरमा समावेश गरिएको जानकारी कार्यक्रममा गराइयो। नेवारी चाड़पर्व हरघरमा पालन गर्न सकुन साथै श्री भिमेश्वर मन्दिरमा पनि समय अनुसार पूजापाठ गरिएको हुन पर्ने, उक्त पूजापाठ पनि प्रत्येक नेवार परिवारजनको सहभागी रहन सकुन भन्ने उद्देश्य लिएर अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिर पक्षबाट नेवारी भित्ते क्यालेण्डर विमोचन गर्नुको उद्देश्य रहेको छ। आइतवारकै दिन अभानेस खरसाङ आञ्चलिक समितिका सदस्य रहेका दुइ घरपरिवारको सदस्यको देहान्त भएकाहरूकोमा एक मिनटको मौनधारण गरि उनीहरूको आत्माले वैकुण्ठ बास गरुन भनि श्री भिमेश्वर देव अघि प्रार्थना पनि गरियो भनी सङ्गठनको उपसभापति पुनम प्रधानले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड