Naveen Rai and Dhiren Ale from Tungsung join IGJF

तुङसुङका नवीन राई र धिरेन आले आइजीजेएफमा सामेल

Share this news

16 वर्षसम्मका अधुरा वाचा र ठगीपछिको अब लहर फेरिँदै गएको आइजीजेएफले दावि गरेको छ। तुङसुङ बीजेपी शाखा अध्यक्ष नवीन राई र सचिव धिरेन आले आइजीजेएफमा प्रवेश गरेका छन्, बहाना होइन, अब काम रोज्ने समय आएको छ। बीजेपीका धेरै सदस्यहरू अझै आउने क्रममा छन्। जनताले हेरिरहेको र अहिले सत्य रोजिरहेको आइजीजेएफले दावि गरेको छ।

Share this news
आजको रोजाइ
बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित