राज्य र केन्द्रले प्राकृतिक आपदा घोषणा गर्दै सहयोग गर्ने माग

Share this news

४ अक्टोबर २०२५ को दिन दार्जीलिङ पहाड , तराई अनि डुवर्समा आएको प्राकृतिक आपदाको कारण ज्यान गुमाएका परिवारहरुप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ साथै पार्टीको तर्फबाट सहानुभूति जनाउँदै गोरामुमो सदेव साथमा रहेका छौं। यस्तो बिकट परिस्थितिमा पनि राज्यसरकारद्वारा राज्य प्राकृतिक आपदा घोषणा नगर्नु धेरै दुख अनि खेदपुर्ण कुरा हो। भारत देशको प्रधानमन्त्री अनि गृहमन्त्रीद्वारा सहानुभूति मात्र जताइएको छ। यस्तो विकट परिस्थितिमा राज्य अनि केन्द्र सरकारले प्राकृतिक आपदा घोषणा गर्दै यथाशीघ्र सहयोग पुर्‍याउने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा प्रवक्ता वाई लामाले अपिल गरेका छन्।

 

 


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन