National Unity Day observed at Putung Higher Secondary School

पुटुङ उच्च माध्यमिक विद्यालयमा राष्ट्रिय एकता दिवस पालन

Share this news

भारत नेपाल सीमावर्ती क्षेत्रको लोहागढ सशस्त्र सीमाबल एसएसबीको आयोजनामा मिरिक मुन्तिर पुटुङ उच्च माध्यमिक विद्यालयमा मङ्गलबार राष्ट्रिय एकता दिवस पालन गरियो। आज बिहान एसएसबी लोहागढ हेड क्वाटरका कमान्डर सुदिप दासको उपस्थितिमा पुटुङ उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू लगायत प्रधान अध्यापक महेन्द्र मोक्तान साथै शिक्षक शिक्षीकाहरूले हातमा शान्ति र एकताको प्ले कार्ड लिएर एक रैलीको आयोेजन पनि गरियो। त्यसपछि एसएसबीका जवानहरूद्वारा राष्ट्रिय एकता दिवसको विषयमा जानकारी गरिएको थियो। राष्ट्रिय एकताको विषयमा उपस्थिति विद्यार्थीहरूलाई शपथ गराउँदै आफ्नो देशको निम्ति सत्यनिष्ट भएर शान्ति बनाई राख्ने, आफू स्वयम् समर्पित भएर आफ्नो देशको सन्देश फैलाउँछु, आफ्नो देशको शान्ति र अखण्डताको भावना लिएर सरदार बल्लभभाइ पटेलको दूरदर्शिता सत्य भावना बनाइराख्छु। आफ्नो आन्तरिक सुरक्षा सुनिश्चित गर्न देशको निम्ति योगदान दिन पनि तयार छु भनि शपथ गराए। विद्यालयका प्रधान अध्यापक मोक्तानले लोहागढ एसएसबी हेड क्वाटरका सम्पूर्ण हदाधिकारीहरूलाई धन्यवाद दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड