नारी शक्ति खरसाङ टाउन कमिटीको सभा

Share this news

खरसाङ, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति खरसाङ टाउन कमिटीको तत्वधानमा एक महत्वपूर्ण सभा खरसाङस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। सभाको अध्यक्षता 28 नम्बर समष्टि नारी शक्ति सभानेत्री सुष्मा मुखियाले गरेकी थिए। सभाको सञ्चालन टाउन कमिटी अध्यक्षा देवकी प्रधान सुब्बाले गरेकी थिइन्‌‍।

सभालाई नारी शक्ति खरसाङ महकुमा सभापति साथै खरसाङ नगरपालिका क्षेत्रको चुनाव समन्वयक सविता कार्की, टाउन कमिटी मूल सचिव वीरबल पाखरीन, ललिता शेर्पाले सम्बोधन गरेका थिए। सभामा महकुमा नारी शक्ति सह सचिवा रोमा गुरूङ, भागोप्रमो टाउन कमिटी उपाध्यक्षद्वय सञ्जय मुखिया, रञ्जन गजमेर, सल्लाहकार भोला राउत, सांगठनिक सचिव महेत्र सेन शर्मा, कोषाध्यक्ष राजेन प्रधान, नारी शक्ति उपाध्यक्ष नितु गुरूङ, सह सचिवाद्वय डिम्पल लामा र सरिता मुखिया अनि वार्डबाट प्रतिनिधिहरु उपस्थित थिए।

सभाको विषय प्रत्येक वार्डमा सांगठनिक ढाँचा तयार गर्न अनि नारी शक्ति टाउन कमिटीमा आधिकारिक रूपमा थप सदस्यहरू चयन अनि रहिआएका सदस्यहरूलाई पदोन्नति विषयमा जानकारी गराइएको थियो। सभामा सर्वसम्मतिद्वारा पार्टीको मजबुतीकरणको निम्ति टाउन कमिटी नारी शक्तिको पदाधिकारीगणलाई आधिकारिक रूपमा नियुक्ति पत्र प्रदान गरिने साथै थप पदहरू थपिने प्रस्ताव पारित गरियो। चाँडै नै अर्को सभा गरिने पनि यलसै सभामा तय भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ